फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी । नेपथ्यबाट गीतकार तथा कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएपछि मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी। त्यसपछि शुरू भयो, अमर बान्तु काव्य साँझ । हँसिलो र फूर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै आफ्नो एकल काव्य साँझको माहोल जगाए मेरी […]