जब ‘अमर बान्तु काव्य साँझ’ मा गुञ्जिए

काठमाडौं । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदै थियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो ‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’ नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनुसाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका […]