उदयपुर – विदेश जानेहरु परिवारका लागि खुशी लिएर फर्किन्छन् या त आफैं खुशी बनेर । तर कल्पनाका श्रीमान न खुशी लिएर फर्किए, न खुशी बनेर नै । उहाँ त कल्पनाको जीवनमा अँध्यारो बनेर फर्किए विदेशबाट ।
कल्पनाले १६ वर्षमै बिहे गर्नुभयो । एक वर्षपछि जम्ल्याहा छोरीकी आमा बन्नुभयो । दुई जनाको परिवार चार जनाको भयो । परिवा...