युक्रेन युद्धको लागि सिरियाली ‘लडाकु’ लाई भर्ती गर्दै रुस

रुसले युक्रेनसँगको युद्धका लागि सिरियाली ‘लडाकु’ लाई भर्ती गरिरहेको दाबी अमेरिकी अधिकारीले गरेका छन्। द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरमा अमेरिकी गुप्तचर अधिकारीले युक्रेनका प्रमुख सहर कब्जा गर्न रुसले सहरी क्षेत्रको युद्धमा अनुभवी सिरियाली ‘लडाकु’ लाई भर्ती गरिरहेको दाबी गरेका हुन्। अहिलेसम्म कति सिरियाली लडाकु युक्रेन युद्धमा सामेल हुन भर्ती भए भन्नेबारे गुप्तचर अधिकारीले खुलाएका […]

सम्बन्धित सामग्री

रुसको नयाँ कानुन– सेनामा भर्ती हुन चाहने अपराधीहरुको सजाय माफ गरिने

सो विधेयकअनुसार आममाफी दिइने कैदीहरुले रुसी सेनमा भर्ती हुने सर्त भने मान्नुपर्नेछ । युक्रेनले जवाफी कारवाहीलाई तीव्र पारिरहेको समयमा आफ्नो सैन्य उपस्थिती मजबुत बनाउन रुसले कैदीहरुलाई सेनामा भर्ती गर्न कानुन बनाउन लागेको हो ।

भारतले भन्योः गोर्खा भर्ती अग्निपथ योजना अनुसार नै

काठमाडौँ – भारतले गोर्खा भर्ती अग्निपथ योजनाअनुसार नै हुने जनाएको छ। भारतीय सेनामा लामो समयदेखि नेपाली युवाहरुलाई लिँदै आइएकोमा अब अग्निपथ योजना अनुसार लिने भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले परम्परागत रुपमा नभई अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने जनाएका हुन्। उनले भने, ‘हामीले भारतीय सेनामा गोर्खा सैनिकलाई […]

भारतले भन्यो : गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार हुन्छ

९ भदौ, काठमाडौं । भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती अग्निपथ योजनाअनुसार हुने बताएको छ । अग्निपथ योजनामा नेपालले असहमति जनाइरहेका बेला भारतले भने गोर्खा भर्ती समेत यहीअनुसार हुने बताएको हो । बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले भने, ‘हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा भर्ती गर्दै आएका छौं । […]

मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती छनोट सुरु

काठमाडौँ । मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती खुलेर छनोट प्रक्रिया सुरु भएको छ। रारा राष्ट्रिय निकुञ्जमा रहेको श्री बक्स गुल्म र मुगु सदरमुकाममा रहेको नन्दा बक्स गुल्मले पहिलो पटक भर्ती खोलेको हो। ५ महिला कोटासहित ५० जनाका लागि भर्ती खुलाइएकोमा ५१ महिलासहित २८१ जनाको आवेदन परेको नन्दा बक्स गुल्मका प्रमुख सेनानी प्रवेश लिम्बुले जानकारी […]

युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाको दाबी

रुसले युक्रेनमाथि आक्रमणका लागि सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो । रुसले युक्रेनसँगको लडाइका लागि भर्ती हुने लडाकुलाई २ सयदेखि ३ सय डलरसम्म तलब दिने तयारी गरिएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् । सिरियामा चलेको गृहयुद्धका कारण उनीहरुलाई युद्धबारे जानकारी हुने र युद्धमा लड्ने अनुभव भएको भन्दै उनीहरुलाई भर्ती गर्न लागिएको खबरमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्ला...

तालिवानले चिनियाँ साइबर खुफिया भर्ती गरेको आरोप

अफगानिस्तानको तालिवान सरकारले नागरिकलाई नियन्त्रणमा लिनका लागि चिनियाँ साइबर खुफिया भर्ती गरेको भन्दै पश्चिमा सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । तालिवानको अनुरोधमा बेइजिङले उत्कृष्ट सञ्चार विज्ञको समूह काबुल पठाएको र...

गोरखा भर्ती बन्द गर्न माओवादी सांसदको माग

२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । ‘हामीले यो गोरखा भर्ती केन्द्र लामो समयदेखि बन्द हुनुपर्छ भन्यौं । यदि असमान सन्धिहरु समयसापेक्ष संशोधन हुँदैन भनेर गोरखा भर्ती केन्द्र बन्द गर्नको निम्ति नेपाल सरकारले पहल गरोस्’ उनले भने । लगभग २०७ वर्षअघि […]

भारतीय सेनाले गल्ती सुधार्‍यो, भन्यो– नेपाली महिलालाई भर्ती लिन्नौं

काठमाडौं।भारतीय सेनाले यसअघि निकालेको विज्ञापनको गल्ती सुधार गर्दै नेपाली महिलालाई भर्ती नलिने स्पष्ट पारेको छ।सुरुमा भारतीय सेनाले १०० जना महिला सैनिक भर्ती गर्ने विज्ञापन निकाल्दै सबै गोरखा(नेपाली र भारतीय)महिला १० कक्षा पास गरेको हुनुपर्ने जनाएको थियो।नेपालमा यसको विरोध भएपछि भारतीय सेनाले पछि केवल भारतीय गोरखाको लागि मात्रै भनेर विज्ञापनमा संशोधन गरेको छ।नेपाली महिलालाई भर्ती नलिने समेत स्पष्ट पारेको छ।

भारतले सेनामा पहिलोपटक नेपाली महिलाको लागि भर्ती खोल्यो

काठमाडौं। भारतले नेपाली महिलालाई आफ्नो सेनामा भर्ना गर्ने भएको छ। सैनिक प्रहरीमा नेपाली महिलाको भर्ती खुलाउँदै भारतले दरखास्त आव्हान गरेको हो। नेपालमा बेलायती र भारतीय सेनामा नेपाली युवाहरुलाई भर्ती गर्न दिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला भारतले नेपाली महिलालाई सेनामा भर्ती खुला गरेको हो। इच्छुक महिलालाई अनलाइन आवेदन दिन काठमाडौंस्थित भारतीय दूतावासले आव्हान गरेको भारतीय समाचार संस्था आइएएनएसले जनाएको छ।