रुसको नयाँ कानुन– सेनामा भर्ती हुन चाहने अपराधीहरुको सजाय माफ गरिने

सो विधेयकअनुसार आममाफी दिइने कैदीहरुले रुसी सेनमा भर्ती हुने सर्त भने मान्नुपर्नेछ । युक्रेनले जवाफी कारवाहीलाई तीव्र पारिरहेको समयमा आफ्नो सैन्य उपस्थिती मजबुत बनाउन रुसले कैदीहरुलाई सेनामा भर्ती गर्न कानुन बनाउन लागेको हो ।