तालिवानले चिनियाँ साइबर खुफिया भर्ती गरेको आरोप

अफगानिस्तानको तालिवान सरकारले नागरिकलाई नियन्त्रणमा लिनका लागि चिनियाँ साइबर खुफिया भर्ती गरेको भन्दै पश्चिमा सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । तालिवानको अनुरोधमा बेइजिङले उत्कृष्ट सञ्चार विज्ञको समूह काबुल पठाएको र...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजको मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक नीति र पाठ्यक्रम रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। नेकपा एमालेका नेता भीम रावले गणतन्त्रविरुद्धको डिजाइन भनेर प्रधानमन्त्रीले बालकुमारी घटना अन्तै मोड्न खोजेको आरोप लगाएका छन्। युद्धका कारण रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ। फागुन ७गतेसम्म बुटवल–पाल्पा सडकखण्ड राति १०देखि विहान ४ बजेसम्म बन्द हुने भएको छ।

कतार र सहभागी टीमको प्रशंसा गर्न विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप

विश्वकप आयोजकले कतार र सहभागी राष्ट्रका लागि ‘चियरलिडर’को रूपमा काम गर्न प्रशंसकहरू भर्ती गर्ने योजना ल्याएको भन्दै यसको विरोध गरिएको छ । ‘चियरलिडर’को रूपमा काम गर्न स्वीकार गर्ने प्रशंसकहरूले निः शुल्क होटल कोठाहरू, खेलका टिकटहरू र दैनिक भत्ता दिने योजना रहेको बताइएको छ । एएफपीलाई प्राप्त समर्थकहरूको खाता र कागजात अनुसार यसको बदलामा उनीहरूले उद्घाटन […]

कार्यकर्ता भर्ती गर्न क्लीन फिड ल्याइएको आरोप

राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लीन फिड अवधारणा ल्याएको आरोप लगाएको छ । शुक्रबार राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मलमा संघले यस्तो अरोप लगाएको हो ।सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ति गर्न क्लीन फिड ल्याएको बताए । उनले सरकारको तलव भत्ता र […]

सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्न क्लिनफिड अवधारणा ल्याएको आरोप

काठमाडौं :  राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्न क्लिनफिड अवधारणा ल्याएको आरोप लगाएको छ। शुक्रबार राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघले यस्तो अरोप लगाएको हो। सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ती गर्न ल्याएको बताए।उनले सरकारको तलब भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लिन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए। उनले सरकारले क्लिन फिड अवधारणा ल्याउन नहुने

‘कार्यकर्ता भर्ती गर्ने क्लिन फिडको अवधारणा ल्याइयो’

राष्ट्रिय विज्ञान संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्ने क्लिन फिड अवधारणा ल्याएको आरोप लगाएको छ । शुक्रवार राष्ट्रिय विज्ञान संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघले यस्तो अारोप लगाएको हो ।सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ती गर्न ल्याएको बताए । उनले सरकारको तलव भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लिन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले सरकारले क्लिन फिड अवधारणा ल्याउन नहुने थियो भन्दै ल

गुप्तचरबाट दलहरुको सुराकी गराउने निर्वाचन आयोगको तयारी

२८ असोज, काठमाडौं । मुलुकको एक मात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई लागि रहने आरोप हो, ‘प्रतिपक्षी दलका नेताको सुराकी गर्न प्रयोग भयो ।’ उसो त राअविलाई विगतमा कार्यकर्ता भर्ती केन्द्र बनाइएको आरोप पनि लाग्ने गर्छ । घोषितरुपमा भने राअवि नेताहरुको सुराकीका लागि प्रयोग भएको थिएन । तर निर्वाचन आयोगले ४ मंसिरमा हुन लागेको […]

संवैधानिक आयोगमा मैले कार्यकर्ता भर्ती गरेको होइन : ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गरेको आरोप गलत भएको दाबी गरेका छन् ।

‘औचित्यहीन बन्दै प्रदेश नीति तथा योजना आयोग’

बागमती प्रदेशसभाका सदस्यहरूले नीति तथा योजना आयोग औचित्यहीन बन्दै गइरहेको आरोप लगाएका छन् । प्रदेशको विकास निर्माणका योजनाहरू सांसद र मन्त्रीहरूको पहुँचका आधारमा छनोट हुँदा प्रदेश नीति तथा योजना आयोग ‘भर्ती केन्द्र’को रुपमामात्र सीमित भएको उनीहरुको भनाइ छ ।सरकारले नीति तथा योजना आयोगलाई गतिशील बनाएर विज्ञहरूको अध्ययन, अनुसन्धानबाट प्रदेशको आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्नेमा मुख्यमन्त्री, मन्त्रीहरू र प्रभावशाली सांसदको स्वार्थका आधारमा योजना छनोट हुन थालेको भन्दै यसको संरचना र

गठबन्धन सरकार आफन्त भर्ती केन्द्र बन्यो : अध्यक्ष ओली

अध्यक्ष ओलीले देशभर एमालेको जनलहर देखेर गठबन्धन सरकार एमालेसँग डराएको दाबी गर्नुभयो । प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, मोटरबाटो र पक्की पुल बनाएर लोकप्रिय काम गरेकाले प्रतिक्रियावादीहरूले अदालतसँग मिलर आफूलाई हटाएको उहाँको आरोप छ ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक बोल्यो आइएस, लगायो यस्तो आरोप

चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले आफ्नो विरोधी तालिबानमाथि अमेरिकाको कठपुतली भएको आरोप लगाएको छ । आइएसले तालिबान ‘मुल्ला ब्रेडली’ प्रोजेक्ट बनिरहेको दाबी गरेको छ । ‘मुल्ला ब्रेडली’ शब्दलाई जिहादी समूहमा यस्तो धार्मिक व्यक्तिका लागि प्रयोग गरिन्छ जसलाई कथित रुपमा अमेरिकाले जिहादलाई कमजोर बनाउनका लागि भर्ती गर्छ । यद्यपि, यो एउटा शब्द मात्रै हो जसलाई अलकायदाका पूर्व नेता अनवार अल–अवलाकीले स्थापना गरेका थिए । अफगानिस्तानले १५ अगस्टमा पूरा देश क