भारतले भन्यो : गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार हुन्छ

९ भदौ, काठमाडौं । भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती अग्निपथ योजनाअनुसार हुने बताएको छ । अग्निपथ योजनामा नेपालले असहमति जनाइरहेका बेला भारतले भने गोर्खा भर्ती समेत यहीअनुसार हुने बताएको हो । बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले भने, ‘हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा भर्ती गर्दै आएका छौं । […]

सम्बन्धित सामग्री

शून्य समयमा सांसदहरु : उठ्यो अग्निपथ योजनादेखि कम्प्लेक्स भत्काउने मुद्दासम्म

काठमाडौं : प्रतिनिधिसभा बैठकमा सांसद दिव्यमणि राजभण्डारीले गोर्खा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुंगो लगाउन सरकारसँग माग गरेका छन्। भारत सरकारले अग्निपथ योजना सार्वजनिक गरेपछि नेपालबाट हुँदै आएको गोर्खा भर्तीबारे सरकारले धारणा सार्वजनिक गरेको छैन। भारतले भने गोर्खा भर्ती पि अग्निपथ योजना अन्तर्गत हुने बताइसकेको छ। सोमवार प्रतिनिधिसभाको…

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा गोर्खा भर्ती र अग्निपथ योजनाबारे छलफल हुने

काठमाडौं : आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा भारत सरकारले ल्याएको ‘अग्निपथ योजना’को बारेमा छलफल हुनेछ। भारत सरकारले भारतीय सेनामा ४ वर्षका लागि ‘अग्निवीर’हरु भर्ती गर्ने गरी योजना ल्याएको छ। भारतले नेपालबाट भर्ती हुने गोर्खा सैनिक पनि अग्निपथ योजना अन्तर्गत नै हुने बताइसकेको छ। नेपालले…

'अग्निपथ योजना' अन्तर्गत नै गोर्खा भर्तीलाई निरन्तरता दिने भारतको भनाइ !

भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने प्रष्ट पारेको छ । आज बिहीवार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताउनुभएको हो ।  भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ । यसअघि नेपाल सरकारले नेपालीलाई अग्निपथ योजनाअनुसार भर्ती गर्न लागेको हो कि होइन भनेर स्पष्ट नभएकाले अहिले भर्ती स्थगित हुने जानकारी दिएको थियो ।प...

अग्निपथ योजना अन्तर्गत नै गोर्खा भर्ती हुन्छ: भारत, तर नेपाल सरकार भने मौन

भारतमा अग्निपथ योजनाले हलचल मच्चिएको छ। गत जुन महिनामा सार्वजनिक भएको यो योजना अनुसार भारतीय सेनामा चार वर्षका लागि युवाहरुलाई भर्ती गरिनेछ। चार वर्षको जागिर पछि उनीहरुलाई एउटा ‘प्याकेज’ दिइनेछ। यसरी खटिने सैनिकहरु ‘अग्निवीर’ कहलिनेछन्। पछिल्लो केही वर्ष भारतीय सेनामा भर्ती रोकिएको थियो। जसकारण सरकारलाई सेनामा नयाँ भर्तीबारे प्रश्न सोधिँदै…

भारतले भन्योः गोर्खा भर्ती अग्निपथ योजना अनुसार नै

काठमाडौँ – भारतले गोर्खा भर्ती अग्निपथ योजनाअनुसार नै हुने जनाएको छ। भारतीय सेनामा लामो समयदेखि नेपाली युवाहरुलाई लिँदै आइएकोमा अब अग्निपथ योजना अनुसार लिने भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले परम्परागत रुपमा नभई अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने जनाएका हुन्। उनले भने, ‘हामीले भारतीय सेनामा गोर्खा सैनिकलाई […]

भारतले ‘अग्निपथ’ अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने

काठमाडौं, ९ भाद्र । भारतले अग्निपथ सैनिक भर्ती अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने स्पष्ट पारेको छ । आज भारतको विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथ कार्यक्रम अन्तरगत नै गोर्खा भर्तीलाई निरन्तरता दिने स्पष्ट पारेका हुन् । अग्निपथ योजना अनुसार गोर्खा भर्ती हुने हो या होइन भन्ने पत्रकारको प्रश्नमा बाग्चीले भने,‘हामीले […]

भारतीय सेनामा गोर्खा भर्ती अन्योलमा

विराटनगर – भारतीय सेना भर्तीमा ‘अग्निपथ’ योजना लागू भए लगत्तै नेपालबाट भारतीय सेनामा हुने नियमति भर्ती अन्योलमा परेको छ। धरानस्थित भारतीय सेनाको पेन्सन भुक्तानी कार्यालयका अनुसार असोज ३ गतेदेखि १२ गतेसम्म (सेप्टेम्बर १९ देखि २८)बीच नयाँ भर्तीको तालिका रहे पनि नेपाल सरकारले त्यसको अनुमोदन नगर्दा अन्योल उत्पन्न भएको हो। धरानलगायत बुटवल, नेपालगञ्ज र पोखरालगायतका अन्य […]