काठमाडौं : ढिलो मनसुन आएपछि यस वर्ष देशभर रोपाईं पनि ढिलो नै भएको छ। यसले धानको उत्पादन घट्ने देखिएको छ। धान कम फल्दा समग्र आथिक वृद्धिमासमेत प्रभाव पार्ने गर्छ।
असार २३ गतसम्म देशभर २३ प्रतिशत मात्रै कृषिक धानको रोपाईं सकिएको कृषि अनुसन्धान विभागले जनाएको छ। कृषि अनुसन्धान विभागका अनुसार रोपाईंय...