रोपाईं सकिएपछि रोजगारीका लागि धमाधम भारत फर्किन थाले नेपालीहरु

काठमाडौं : नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौँ संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेको छ। धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन्। धान रोपाईं गरिसकेपछि…

सम्बन्धित सामग्री

काठमाडौंमा रहेका मतदातालाई दलहरू धमाधम सम्बन्धित क्षेत्रमा पुर्याउँदै

प्रदेशसभा र प्रतिनिधिसभाका लागि मतदान गर्न दुई दिनमात्र बाँकी छ । अध्ययन, पेसा–व्यवसाय तथा रोजगारीका सिलसिलामा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आएर बसेका मतदातालाई सम्बन्धित क्षेत्रका उम्मेदवार तथा दलले धमाधम आफ्नो क्षेत्रमा पुर्याउने व्यवस्था गर्न लागेका छन् ।काठमाडौं उपत्यकामा विभिन्न पेसा व्यवसाय गरेर बस्ने ७ लाख मतदाता बाहिरिएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ । उपत्यका नजिक रहेका जिल्लाका मतदाता भने भोलिसम्म आ–आफ्नो जिल्ला र क्षेत्रमा जाने तयारीमा छन् ।सबैजसो पार्टीले आफ

रोजगारीका लागि भारत फर्किँदै गरेका युवा भन्छन्, भोट हालेर के हुन्छ?

धनगढी : प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचन नजिकिए पनि सुदूरपश्चिमेलीको ‘मुग्लान यात्रा’ रोकिएको छैन। दशैँतिहार मनाउन घर फर्किएका अधिकांश युवा अहिले फेरि धमाधम भारततर्फ लागेका हुन्। प्रहरीका अनुसार  कैलालीको त्रिनगर, गौरीफण्टा नाकाबाट मात्रै हरेक दिन ८०० भन्दा बढी युवा भारत लाग्ने गरेका छन्। निर्वाचनको ७२ घण्टा सीमा नाका बन्द हुने भएपछि ठूलो संख्यामा युवा बाहिरिन थालेका हुन्।तर, यो चुनावलाई नजरअन्दाज गर्दै सुदूरपश्चिमका युवाहरुले भोको पेट पाल्न र घरपरिवारको खर्च धान्न भ

मलेसिया रोजगारीका लागि पूर्वस्वीकृति

काठमाडौं, चैत ७। कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम धमाधम भइरहेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले गएको मङ्गलबारदेखि मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम गर्न थालेको हो । सो कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले अहिलेसम्म ४०० भन्दा बढी सङ्ख्याको माग स्वीकृति भइसकेको छ भने ६०० भन्दा […]

अफगानिस्तानबाट रोजगारदाताले नै उद्धार गरिरहेका छन् नेपाली कामदार

रोजगारीका लागि अफगानिस्तान पुगेको नेपालीलाई त्यहाँका रोजगारदाता कम्पनीले उद्धार गरिरहेको नेपालस्थित वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । अफगानिस्तानमा त्यहाँको विद्रोही संगठन तालिबानले सत्ता कब्जा गरेपछि त्रासदीपूर्ण अवस्था सिर्जना भएको छ । अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूलाई सम्बन्धित देशहरूले धमाधम फिर्ता लगिरहेका छन् ।  नेपालबाट विशेष गरी विदेशी मिसनमा सुरक्षा गार्डको रूपमा काम गर्न नेपालीहरू अफगानिस्तान जाने गरेका थिए ।  नेपालबाट अहिलेसम्म श्रम स्वीकृति लिएर करीब चार हजार नेपाली अफगानि...

जमुनाह नाकामा स्वास्थ्य सतर्कता

कोभिड–१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यान दिँदै नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा स्वास्थ्य सतर्कता अपनाइएको छ ।भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम स्वदेश फर्किन थालेका छन् ।   स्वदेश फर्किएका नेपालीका सीमामा स्वास्थ्य जाँच थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले जानकारी दिए । उनले भारतमा फैलिएको महामारी नेपालगञ्जमा  भित्रिन सक्ने अवस्थालाई ध्यान दिँद

कोरोनाबाट बच्न जमुनाह नाकामा स्वास्थ्य सतर्कता

कोभिड–१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यान दिँदै नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाकामा स्वास्थ्य सतर्कता अपनाइएको छ । भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम स्वदेश फर्किन थालेका छन् ।   स्वदेश फर्किएका नेपालीका सीमामा स्वास्थ्य जाँच थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले जानकारी दिए । उनले भारतमा फैलिएको महामारी नेपालगञ्जमा  भित्रिन सक्ने अवस्थालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको बताए...

फर्क युवा अभियान थालेको अजिरकोट गाउँपालिका रैथाने कृषि बालीको संरक्षण गर्दै

गोरखा । युवाहरू रोजगारीका लागि धमाधम विदेशीन थालेपछि हिजोआज धेरै गाउँघर सुनसान देखिन्छन् । खाडी मुलुकमा गई भेडा बाख्रा चराउँदा पनि मनग्ये आम्दानी पाइने भएपछि पछिल्लो समयमा गाउँमा बेरोजगारीले बेकम्मा बनेका युवाहरू खाडी मुलुकमा गई काम गरिरहेका छन् । धेरै युवाहरू गाउँबाट बाहिरिन थाल्नु र कतिपय उतै पलायन हुनु अवश्य पनि हाम्रा लागि राम्रो पक्ष […]

सुदूरपश्चिमका नाकाबाट स्वदेश फर्कनेको लर्को (फोटो फिचर)

धनगढी  :  भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन्। रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम मातृभूमि भित्रिन थालेका हुन्।हाल कन्चनपुरको गौरीफन्टा नाका भएर नेपाल भित्रिनेको संख्या उलेख्य रुपमा बढेको छ। रोजगारीका लागि भारत पसेका नेपाली भारतमा कोरोना महामारीले भयावह रूप लिन थालेपछि ज्यान जोगाउनका लागि भए पनि मातृभूमि भित्रिन थालेका छन्।कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको छ। नाकामा होल्डिङ सेन्टर, हेल्थडेस्कको ब्यबस्थापन गरिएको

डोटीमा भारतबाट आएर क्वारेन्टिन नबस्नेलाई कारवाही

छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिर्वायरूपमा १४ दिन क्वारेन्टिन बस्न यहाँको जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।