देशभर २७ प्रतिशत क्षेत्रफलमा धान रोपाईं

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशभरि १३ लाख ७१ हजार हेक्टरमा वर्षे धान रोपाईं हुँदै आएको छ। त्यसमध्ये असार १५ सम्म ३ लाख ७१ हजार हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको मन्त्रालयले बताएको हो।

सम्बन्धित सामग्री

देशभर ९७.८९ प्रतिशत रोपाईं, कार्णाली प्रदेशमा रोपाई सम्पन्न

देशभर ९७.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तथ्याँकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, प्रदेश २ मा ९६.८० प्रतिशत र प्रदेश १ मा ९६.८३ प्रतिशत रोपाईं भएका छन् । १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ ।त्यसमध्ये हालसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टरमा रोपाईं भइसकेको छ । प्रदेश १ को सोलुखुम्बु, ओखलढुंगा, खोटाङमा रोपाई सम्पन्न भइसकेको छ भने ताप्लेजुङमा ९९.५०

धान रोपाइँ अन्तिम चरणमा

१८ साउन, काठमाडौं । यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन तेस्रो साता सुरु हुँदा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । देशभरको रोपाइँ अन्तिम चरणमा पुगेको विभागका सूचना अधिकारी डाक्टर महादेवप्रसाद पौडेलले जानकारी दिए । ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाईं सम्पन्न भएको छ, अन्य प्रदेशमा छिटफूट […]

गत वर्षको भन्दा कम क्षेत्रफलमा रोपाईं

काठमाडौं। यो वर्ष गत वर्षकोभन्दा कम हेक्टर क्षेत्रफलमा धान रोपाईं सकिएको छ। गत वर्ष २०७७ सालको असार १५ गतेसम्म देशभर कुल ३५ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको थियो। तर यो वर्षको असार १५ गतेसम्म जम्मा २७ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कुल १३ लाख ७१ हजार हेक्टरमा धान खेती गरिँदै आएको छ।

देशभर २७ प्रतिशत धान रोपाइँ

धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ ।   बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमु...

असार सकिन लाग्यो, धान रोपाईं बल्ल २३ प्रतिशत!

काठमाडौं :  ढिलो मनसुन आएपछि यस वर्ष देशभर रोपाईं पनि ढिलो नै भएको छ। यसले धानको उत्पादन घट्ने देखिएको छ। धान कम फल्दा समग्र आथिक वृद्धिमासमेत प्रभाव पार्ने गर्छ। असार २३ गतसम्म देशभर २३ प्रतिशत मात्रै कृषिक धानको रोपाईं सकिएको कृषि अनुसन्धान विभागले जनाएको छ। कृषि अनुसन्धान विभागका अनुसार रोपाईंय...