नारायणगढ–बुटवल सडकखण्डमा बढी रूख काट्नेमाथि छानबिन गर्न निर्देशन

काठमाडौँ – नारायणगढ–बुटवल सडकखण्डमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रूख काट्न गलत आँकडा पेस गर्ने र काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रतिनिधि समितिको शुक्रबारको बैठकले नारायणगढ–बुटवल सडकखण्डका दुवै प्याकेजमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रूख काट्नेमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको […]

सम्बन्धित सामग्री

प्रशिक्षक छनाेटमा अनियमितता: छानबिन समिति गठन गर्न निर्देशन

खेल प्रशिक्षक छनौटमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।...

शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न निर्देशन दिएका छन् । चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा छानबिन चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । साथै प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ […]

‘बालकुमारी घटना’को निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।शनिबार बिहान गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ‘ब्रिफिङ’ लिएपछि प्रधानमन्त्रीले यो घटनालाई आफूले पनि सूक्ष्म तरिकाले नियालिरहेको भन्दै छिटो छानबिन सक्न निर्देशन दिए। उनले घटना अप्रत्याशित र दुःखद् भएको प्रतिक्रिया दिए। बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक

उपरथी पाण्डेको जन्ममिति विवादमा छानबिन गर्न अख्तियारको निर्देशन

२३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि पाण्डेको उमेर विवादमा छानबिन गर्न तीन दिनअघि रक्षा मन्त्रालयलाई पत्राचार गरिएको हो । ‘प्रारम्भिक अध्ययनपछि छानबिन गर्न जरुरी देखिएकाले के कसो […]

महोत्तरी झडपको छानबिन गर्न आयोगकाे निर्देशन

महोत्तरी । महोत्तरीमा हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न निर्देशन दिइएकाे छ । भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका हुन् । अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको ’boutमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन […] The post महोत्तरी झडपको छानबिन गर्न आयोगकाे निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रगति निराशाजनक भएको भन्दै समितिद्वारा छानबिन गर्न निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नारायणगढ-बुटबल सडक खण्डको निर्माण सम्पन्न हुने बेला पनि प्रगति न्यून र निराशाजनक भएको भन्दै गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।...

अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ, ८ बैशाख । ललितपुरको अक्सिजन प्लान्टमा आज बिहान भएको विस्फोटको घटनाबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँणले  निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका सिडियो घनश्याम उपाध्याय र महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेललाई घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् । ललितपुर अक्सिजन प्लान्टमा विस्फोटमा परेर आज बिहान एक जनाको मृत्यु […]

दार्चुला घटनाको छानबिन गर्न सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौंः प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले दार्चुला घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको बैठकले गृह मन्त्रालयलाई छानबिन गर्नको लागि निर्देशन दिने निर्णय गरेको थियो। त्यस्तै पीडितले न्याय पाउने व्यवस्थाको सुनिश्चित गर्न समेत निर्णय गरिएको छ। शुक्रवार दार्चुलाको व्याँस गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय…

घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गर्न कांग्रेसको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्य छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि शुक्रबार भएको कुटपिटबारे छानबिन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ। शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गर्न निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले बताए। समितिमा दोषीको नामसहित परेको उजुरीमा छानबिन भइरहेको र आजै दोषीलाई स्पष्टीकरण सोध्ने तथा कारबाही हुनेबारे निर्णय हुने उनले बताए।