दार्चुला घटनाको छानबिन गर्न सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौंः प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले दार्चुला घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको बैठकले गृह मन्त्रालयलाई छानबिन गर्नको लागि निर्देशन दिने निर्णय गरेको थियो। त्यस्तै पीडितले न्याय पाउने व्यवस्थाको सुनिश्चित गर्न समेत निर्णय गरिएको छ। शुक्रवार दार्चुलाको व्याँस गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय…