प्रगति निराशाजनक भएको भन्दै समितिद्वारा छानबिन गर्न निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नारायणगढ-बुटबल सडक खण्डको निर्माण सम्पन्न हुने बेला पनि प्रगति न्यून र निराशाजनक भएको भन्दै गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।...