२३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि पाण्डेको उमेर विवादमा छानबिन गर्न तीन दिनअघि रक्षा मन्त्रालयलाई पत्राचार गरिएको हो । ‘प्रारम्भिक अध्ययनपछि छानबिन गर्न जरुरी देखिएकाले के कसो […]