काठमाडौँ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको छ । पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी […]