काठमाडौँ – भारतको कर्नाटकमा दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दुई जनामा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो। ओमिक्रोन भेरियन्ट भारतमा देखिएको यो पहिलो पटक भएको मन्त्रालयले जनाएको छ। भारतमा नयाँ भेरियन्ट देखिएसँगै नेपालमा यसको जोखिम उच्च देखिएको छ। नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट […]