काठमाडौँ, ९ माघ। नेपालमा थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ‘पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको हो । त्यस्तै आज नेपालमा कोरोनाका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् […]