एजेन्सी, २८ मङ्सिर। चीनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह शहर र तियानजिनमा पहिलो पटक ओमिक्रोन पुष्टि भएको हो । यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँकाे एक स्थानीय पत्रिकाले उल्लेख गरेको छ । संक्रमितको उपचार एक स्थानीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको […]