सुजुकीले उत्पादन सुरु गर्‍यो उड्ने कार, तीन जनाले यात्रा गर्न मिल्ने

काठमाडौं । सुजुकी मोटर कर्पोरेशनले स्काई ड्राइभ इंकको सहकार्यमा उड्ने कारको उत्पादन सुरु गरेको छ । सुजुकीको सिजुओका प्रिफेक्चरमा रहेको उत्पादन प्लान्टबाट उक्त उड्ने कारको उत्पादन सुरु भएको हो । उक्त प्लान्टबाट वार्षिक १०० वटा उड्ने कार उत्पादन हुने बताइएको छ । फुल्ली इलेक्ट्रीक अटोनोमस तथा भर्टिकल टेकअफ र ल्याण्डीङ क्षमता भएको यी कारलाई एड्भान्स […]

सम्बन्धित सामग्री

यो हो उड्ने कार

प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।

यो हो उड्ने कार

प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।

यो हो उड्ने कार

प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।

उड्ने कारले अमेरिकामा परीक्षणको अनुमति पायो, चढ्ने होइन त उड्ने कार ? (भिडियो)

अमेरिकाको अलेफ एरोनटिक्स कम्पनीले आफ्ना उड्ने कार परीक्षणका लागि अमेरिकी सरकारबाट अनुमति प्राप्त गरेको छ ।

चीनको एक्सफेङले ल्यायो सडकमा पनि चल्न सक्ने उड्ने कार

कात्तिक ७, कुवाङचाउ (चीन) । चीनको विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सफेङले सडकमा पनि गुड्न सक्ने नयाँ उड्ने कार सार्वजनिक गरेको छ ।  कम्पनीको सहायक एचटी एरोले आइतवार सो कार लञ्च गरेको हो । कम्पनीले सन् २०२४ मा कार विक्रीका लागि उपलब्ध गराउने योजना बनाएको छ । अहिलेको लागि कम्पनीले व्यवसायिक रुपमा भने कार उपलब्ध गराएको छैन । कारको अन्तिम डिजाइन पनि परिवर्तन हुने सक्ने एचटी एरोले बताएको छ । कारको डिजाइन लाइटवेट हुने र रोटर दोब्रिने बताइएको छ । यसले कारलाई सडकमा गुड्न अनि रोटर्स विस्तार भएपछि उड्न मद्दत गर्नेछ । कारमा प्याराशुटजस्ता सुरक्षाका फिचरहरु पनि भएको बताइएको छ । एजेन्सी

भारतमा बन्यो उड्ने कार, लन्च गर्ने अन्तिम तयारी

भारतमा बनेको चेन्नई बेस्ड विनाता एरोमोबिलिटी हाइब्रिड फ्लाइङ कार अक्टोबर ५ तारिखमा लन्च हुने भएको छ । यससँगै भारतीय बजारमा उड्ने कार उपलब्ध हुनेछ । चेन्नई बेस्ड स्टार्टअप एसियाको पहिलो हाइब्रिड फ्लाइङ कार हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उड्ने कारको प्रयोग अफिस आउजाउ गर्नदेखि आकस्मिक स्वास्थ्य सेवामा गर्न सकिने जनाइएको छ । भारतका उड्ययन मन्त्री ज्योतिरादित्य सिंधियाले चेन्नई बेस्ड स्टार्टअपको युवा टीमले बनाइरहेको उड्ने कारबारे आफूलाई जानकारी गराइएको बताए । कारमा राखिएको डिजिटल उपकरण र आर्टिफिसियल इन्टेलिजेन्सले चल...

उड्ने कारपछि अब उड्ने बाइक पनि बनाइयो

केही दिनअघि मात्र स्लोभाकियामा उड्ने कारको सफल परीक्षण गरिएकोमा अहिले उड्ने बाइकको पनि परीक्षण गरिएको छ ।  उड्ने मोटरसाइकलको नाम पी वान हो र यसलाई स्पीडर नामले पनि चिनिएको छ ।  यसले भर्टिकल उडान र अवतरण गर्न सक्छ । आकाशमा १५ हजार फीटमाथिसम्म यो उड्ने बाइक जान सक्ने बताइएको छ । उड्ने कार चाहिँ ८२ सय फीटको उचाइसम्म जान सक्छ ।  यसलाई बनाउने जेटप्याक एभिएसनका अनुसार, यसका दुई प्रकार सार्वजनिक गरिनेछ । एउटा किसिमलाई सामान्य आवागमनका लागि उपयोग गरिनेछ भने अर्कोथरीलाई सेना वा उद्धारकार्यका लागि प्रयो...

अब उड्ने कार पनि स्वचालित

युरोपेली विमान निर्माता कम्पनी एयरबसले स्वचालित उड्ने कारको पहिलो उडान सफल भएको जनाएको छ ।भहना परियोजना लन्च भएको २ वर्षपछि पूर्ण आकारको ठाडो अवस्थामा रहेर अवतरण गर्न सक्ने विद्युतीय कार (भीटीओएल) सुरक्षित रुपमा अवतरण गर्नु पूर्व १६ फिटको उचाइमा उडान भरेको बताइएको छ ।