काठमाडौं । सुजुकी मोटर कर्पोरेशनले स्काई ड्राइभ इंकको सहकार्यमा उड्ने कारको उत्पादन सुरु गरेको छ । सुजुकीको सिजुओका प्रिफेक्चरमा रहेको उत्पादन प्लान्टबाट उक्त उड्ने कारको उत्पादन सुरु भएको हो । उक्त प्लान्टबाट वार्षिक १०० वटा उड्ने कार उत्पादन हुने बताइएको छ । फुल्ली इलेक्ट्रीक अटोनोमस तथा भर्टिकल टेकअफ र ल्याण्डीङ क्षमता भएको यी कारलाई एड्भान्स […]
अमेरिकी कम्पनी अस्काले विश्वकै पहिलो ४ सिट क्षमताको उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइन सार्वजनिक गरेको छ । सडकमा गुडाउन मिल्ने कार एक पटकको चार्जमा २ सय ५० माइलसम्म उडाउनसमेत सकिनेछ ।
अमेरिकी कम्पनी अस्काले विश्वकै पहिलो ४ सिट क्षमताको उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइन सार्वजनिक गरेको छ । सडकमा गुडाउन मिल्ने कार एक पटकको चार्जमा २ सय ५० माइलसम्म उडाउनसमेत सकिनेछ ।
कात्तिक ७, कुवाङचाउ (चीन) । चीनको विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सफेङले सडकमा पनि गुड्न सक्ने नयाँ उड्ने कार सार्वजनिक गरेको छ ।
कम्पनीको सहायक एचटी एरोले आइतवार सो कार लञ्च गरेको हो । कम्पनीले सन् २०२४ मा कार विक्रीका लागि उपलब्ध गराउने योजना बनाएको छ । अहिलेको लागि कम्पनीले व्यवसायिक रुपमा भने कार उपलब्ध गराएको छैन ।
कारको अन्तिम डिजाइन पनि परिवर्तन हुने सक्ने एचटी एरोले बताएको छ । कारको डिजाइन लाइटवेट हुने र रोटर दोब्रिने बताइएको छ ।
यसले कारलाई सडकमा गुड्न अनि रोटर्स विस्तार भएपछि उड्न मद्दत गर्नेछ । कारमा प्याराशुटजस्ता सुरक्षाका फिचरहरु पनि भएको बताइएको छ । एजेन्सी
भारतमा बनेको चेन्नई बेस्ड विनाता एरोमोबिलिटी हाइब्रिड फ्लाइङ कार अक्टोबर ५ तारिखमा लन्च हुने भएको छ ।
यससँगै भारतीय बजारमा उड्ने कार उपलब्ध हुनेछ । चेन्नई बेस्ड स्टार्टअप एसियाको पहिलो हाइब्रिड फ्लाइङ कार हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उड्ने कारको प्रयोग अफिस आउजाउ गर्नदेखि आकस्मिक स्वास्थ्य सेवामा गर्न सकिने जनाइएको छ । भारतका उड्ययन मन्त्री ज्योतिरादित्य सिंधियाले चेन्नई बेस्ड स्टार्टअपको युवा टीमले बनाइरहेको उड्ने कारबारे आफूलाई जानकारी गराइएको बताए ।
कारमा राखिएको डिजिटल उपकरण र आर्टिफिसियल इन्टेलिजेन्सले चल...
केही दिनअघि मात्र स्लोभाकियामा उड्ने कारको सफल परीक्षण गरिएकोमा अहिले उड्ने बाइकको पनि परीक्षण गरिएको छ ।
उड्ने मोटरसाइकलको नाम पी वान हो र यसलाई स्पीडर नामले पनि चिनिएको छ ।
यसले भर्टिकल उडान र अवतरण गर्न सक्छ । आकाशमा १५ हजार फीटमाथिसम्म यो उड्ने बाइक जान सक्ने बताइएको छ । उड्ने कार चाहिँ ८२ सय फीटको उचाइसम्म जान सक्छ ।
यसलाई बनाउने जेटप्याक एभिएसनका अनुसार, यसका दुई प्रकार सार्वजनिक गरिनेछ । एउटा किसिमलाई सामान्य आवागमनका लागि उपयोग गरिनेछ भने अर्कोथरीलाई सेना वा उद्धारकार्यका लागि प्रयो...