अब उड्ने कार पनि स्वचालित

युरोपेली विमान निर्माता कम्पनी एयरबसले स्वचालित उड्ने कारको पहिलो उडान सफल भएको जनाएको छ ।भहना परियोजना लन्च भएको २ वर्षपछि पूर्ण आकारको ठाडो अवस्थामा रहेर अवतरण गर्न सक्ने विद्युतीय कार (भीटीओएल) सुरक्षित रुपमा अवतरण गर्नु पूर्व १६ फिटको उचाइमा उडान भरेको बताइएको छ ।

सम्बन्धित सामग्री

यो हो उड्ने कार

प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।

यो हो उड्ने कार

प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।

यो हो उड्ने कार

प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।

सुजुकीले उत्पादन सुरु गर्‍यो उड्ने कार, तीन जनाले यात्रा गर्न मिल्ने

काठमाडौं । सुजुकी मोटर कर्पोरेशनले स्काई ड्राइभ इंकको सहकार्यमा उड्ने कारको उत्पादन सुरु गरेको छ । सुजुकीको सिजुओका प्रिफेक्चरमा रहेको उत्पादन प्लान्टबाट उक्त उड्ने कारको उत्पादन सुरु भएको हो । उक्त प्लान्टबाट वार्षिक १०० वटा उड्ने कार उत्पादन हुने बताइएको छ । फुल्ली इलेक्ट्रीक अटोनोमस तथा भर्टिकल टेकअफ र ल्याण्डीङ क्षमता भएको यी कारलाई एड्भान्स […]

उड्ने कारले अमेरिकामा परीक्षणको अनुमति पायो, चढ्ने होइन त उड्ने कार ? (भिडियो)

अमेरिकाको अलेफ एरोनटिक्स कम्पनीले आफ्ना उड्ने कार परीक्षणका लागि अमेरिकी सरकारबाट अनुमति प्राप्त गरेको छ ।

चार सिटको उड्ने कार

अमेरिकी कम्पनी अस्काले विश्वकै पहिलो ४ सिट क्षमताको उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइन सार्वजनिक गरेको छ । सडकमा गुडाउन मिल्ने कार एक पटकको चार्जमा २ सय ५० माइलसम्म उडाउनसमेत सकिनेछ ।

चार सिटको उड्ने कार

अमेरिकी कम्पनी अस्काले विश्वकै पहिलो ४ सिट क्षमताको उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइन सार्वजनिक गरेको छ । सडकमा गुडाउन मिल्ने कार एक पटकको चार्जमा २ सय ५० माइलसम्म उडाउनसमेत सकिनेछ ।

चीनको एक्सफेङले ल्यायो सडकमा पनि चल्न सक्ने उड्ने कार

कात्तिक ७, कुवाङचाउ (चीन) । चीनको विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सफेङले सडकमा पनि गुड्न सक्ने नयाँ उड्ने कार सार्वजनिक गरेको छ ।  कम्पनीको सहायक एचटी एरोले आइतवार सो कार लञ्च गरेको हो । कम्पनीले सन् २०२४ मा कार विक्रीका लागि उपलब्ध गराउने योजना बनाएको छ । अहिलेको लागि कम्पनीले व्यवसायिक रुपमा भने कार उपलब्ध गराएको छैन । कारको अन्तिम डिजाइन पनि परिवर्तन हुने सक्ने एचटी एरोले बताएको छ । कारको डिजाइन लाइटवेट हुने र रोटर दोब्रिने बताइएको छ । यसले कारलाई सडकमा गुड्न अनि रोटर्स विस्तार भएपछि उड्न मद्दत गर्नेछ । कारमा प्याराशुटजस्ता सुरक्षाका फिचरहरु पनि भएको बताइएको छ । एजेन्सी

भारतमा बन्यो उड्ने कार, लन्च गर्ने अन्तिम तयारी

भारतमा बनेको चेन्नई बेस्ड विनाता एरोमोबिलिटी हाइब्रिड फ्लाइङ कार अक्टोबर ५ तारिखमा लन्च हुने भएको छ । यससँगै भारतीय बजारमा उड्ने कार उपलब्ध हुनेछ । चेन्नई बेस्ड स्टार्टअप एसियाको पहिलो हाइब्रिड फ्लाइङ कार हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उड्ने कारको प्रयोग अफिस आउजाउ गर्नदेखि आकस्मिक स्वास्थ्य सेवामा गर्न सकिने जनाइएको छ । भारतका उड्ययन मन्त्री ज्योतिरादित्य सिंधियाले चेन्नई बेस्ड स्टार्टअपको युवा टीमले बनाइरहेको उड्ने कारबारे आफूलाई जानकारी गराइएको बताए । कारमा राखिएको डिजिटल उपकरण र आर्टिफिसियल इन्टेलिजेन्सले चल...