एमालेसँग ‘राजा आऊ देश बचाऊ’ भन्नेहरू मात्रै छन् : हितमान शाक्य

काभ्रे : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव हितमान शाक्यले एमालेसँग ‘राजा आऊ देश बचाऊ’ भन्ने मान्छेहरू मात्र रहेको आरोप लगाएका छन्। काभ्रेको पनौतीमा मंगलबार भएको उम्मेदवार भेटघाट तथा चुनावी अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले यस्तो आरोप लगाएका हुन्। उनले भने‚ ‘कोही मान्छे भ्रममा होलान् तर धेरै बुझिसकेका छन्, एमालेमा अहिले राजा आऊ देश बचाऊ भन्ने मान्छे मात्रै छन्।’माओवादी केन्द्र बागमती प्रदेशका इन्चार्जसमेत रहेका उनले एमाले अध्यक्ष

सम्बन्धित सामग्री

कम्युनिस्ट नेताको चीनतर्फ लर्को

गएको जेठमा सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन गएको थियो। टोलीमा पार्टीका तीनजना सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य, सातै प्रदेश अध्यक्षहरू, ८ वटा जनवर्गीय संगठनका प्र...

कम्युनिस्ट नेताको चीनतर्फ लर्को

गएको जेठमा सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन गएको थियो। टोलीमा पार्टीका तीनजना सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य, सातै प्रदेश अध्यक्षहरू, ८ वटा जनवर्गीय संगठनका प्र...

गठबन्धन बैठक : अपिल प्रकाशन गर्न चार सदस्यीय मस्यौदा समिति गठन

सत्तारुढ गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी सम्मिलित मस्यौदा समिति गठन गरिएको छ ।बिहीबार बसेको गठबन्धनको बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी एक नेताले बताए । केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्ने तथा प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने बताइएको छ।जिल्ला संय

बागलुङबाट माओवादीमा तीन सचिव

बागलुङका तीन नेता नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकसाथ पुगेका छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य सचिवमा चुनिएका  हुन्।पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का बासिन्दा हुन् । तीनै नेता पार्टी स्थायी समिति सदस्य रहेका छन्।  शर्मा विसं २०६८ शिक्षामन्त्री रहेका थिए । शाक्य अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्षसमेत रहेका थिए। शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उनीहरू सहित २० पदाधिकारी चयन गरेको थियो

को-को तोकिए माओवादीका प्रदेश इन्चार्जहरु ?

काठमाडौं-नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् । लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई […]

अखिल क्रान्तिकारीले टुंग्यायो केन्द्रीय कमिटी सदस्य, पदाधिकारी अझै टुंगिएन

२७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुंगो लगाएको छ । तर, अध्यक्ष बाहेक अन्य पदाधिकारी भने अझै पनि टुंगो लागेको छैन । फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ केन्द्रीय सदस्यहरुको नामावली टुंगो लगाएको हो । तर २४ […]

केपी ओलीका कारण कम्युनिष्ट आन्दोलनमा क्षति पुग्यो- हितमान शाक्य

शनिबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रको विद्यार्थी इन्चार्जसमेत रहेका शाक्यले नेकपा फुटका लागि ओलीको आत्मकेन्द्रित चिन्तन र तौर तरिका जिम्मेवार रहेको बताए।

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ?

नेकपा (माओवादी केन्द्र) ले ६ प्रदेशको इन्चार्ज तोकेको छ। आइतबार बसेको पार्टी स्थायी समिति बैठकले प्रदेश इन्चार्ज तोक्नुका साथै जिल्ला समन्वय समिति संयोजक तथा विभागीय प्रमुखहरू तोकेको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए। प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज […]

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज : को कुन प्रदेशको इन्चार्ज ?

नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो । माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छ

विद्यार्थी कार्यदलमा हितमान शाक्य अनुपस्थित - Naya Patrika

नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी कार्यदलको बैठकमा हितमान शाक्य अनुपस्थित भएपछि समस्या भएको छ । विद्यार्थी कार्यदलमा तत्कालीन एमालेबाट रवीन्द्र अधिकारी, नवीना लामा र तत्कालीन माओवादी केन्द्रबाट हितमान शाक्य र रञ्जित तामाङ...पूरा पढ्नुहोस् »