केपी ओलीका कारण कम्युनिष्ट आन्दोलनमा क्षति पुग्यो- हितमान शाक्य

शनिबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रको विद्यार्थी इन्चार्जसमेत रहेका शाक्यले नेकपा फुटका लागि ओलीको आत्मकेन्द्रित चिन्तन र तौर तरिका जिम्मेवार रहेको बताए।