गठबन्धन बैठक : अपिल प्रकाशन गर्न चार सदस्यीय मस्यौदा समिति गठन

सत्तारुढ गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी सम्मिलित मस्यौदा समिति गठन गरिएको छ ।बिहीबार बसेको गठबन्धनको बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी एक नेताले बताए । केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्ने तथा प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने बताइएको छ।जिल्ला संय

सम्बन्धित सामग्री

सत्ता गठबन्धन बैठक : चार सदस्यीय मस्यौदा समिति गठन

काठमाडौं– सत्तारुढ गठबन्धनले आसन्नत प्रतिनिधि तथा प्रदेश सभाका लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि गठबन्धनले चार सदस्यीय मस्यौदा समिति गठन गरेको छ । समितिमा प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी सदस्य रहेका छन् । बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय समेत गरेको छ । केन्द्रमा रामचन्द्र […]