को-को तोकिए माओवादीका प्रदेश इन्चार्जहरु ?

काठमाडौं-नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् । लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई […]

सम्बन्धित सामग्री

माओवादीका प्रदेश पदाधिकारी तोकिए (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका अध्यक्ष र सचिव चयन गरेको छ । स्थायी कमिटीको हालै बसेको बैठकले प्रदेश नेतृत्वलाई पूर्णता दिएको हो । माओवादीका अनुसार प्रदेश १ को सचिवमा हेमराज भण्डारी चयन भएका छन् । अध्यक्षमा यसअघिकै सुरेशकुमार राई छन् । त्यस्तै प्रदेश २ को अध्यक्षमा प्रल्हाद बुढाथोकी र सचिव जोग कुमार बरबरिया […]