वन उपभोक्ता समितिमा आर्थिक सुशासन कमजोर

वन उपभोक्ता समितिमा आर्थिक सुशासनको पाटो निकै कमजोर देखिएको छ । सामुदायिक वन उपभोक्ता समितिहरुमा लेखा व्यवस्थापन र संस्थागत क्षमता कमजोर देखिएको बताइएको छ ।

सम्बन्धित सामग्री

संसद्को सुशासन समितिमा उठे भ्रष्टाचारका ९ प्रकरण

२४ असोज, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग सम्बन्धी विभिन्न आठ प्रकरणले प्रवेश पाएका छन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले यसअघि भएका छलफल र सार्वजनिक रूपमा उठेका अख्तियार दुरुपयोग सम्बन्धी विषय उठाएका हुन् । सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विपक्षमा अभियान […]

बाढी,पहिरोबाट भएको क्षतिको जानकारी सुशासन समितिमा गराइयो

काठमाडौँ- संसद्को दीगो विकास तथा सुशासन समितिको बैठकमा मुलुकका विभिन्न भू-भागमा हालै आएको बाढी-पहिरोबाट १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठ जना घाइते भएको जानकारी दिइएको छ। समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा बिहीबार सिंहदरबारमा बसेको बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालैको बाढीपहिरोबाट भएको मानवीय क्षतिसम्बन्धी सो जानकारी गराएका हुन्। क्षतिको […]

गगन, विश्व र रवि एउटै समितिमा

प्रतिनिधिसभाका तीन प्रभावशाली सांसद एउटै संसदीय समितिमा परेका छन् ।  प्रतिनिधिसभाले विषयगत समितिअन्तर्गत गठन गरेको राज्य व्यवस्था तथा सुशासन समितिमा एक से एक प्रभावशाली सांसदहरू परेका छन् ।  गगनकुमार थापा, विश्वप्रकाश शर्मा,...

रवि संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिमा

काठमाडौं, १५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका भएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समितिमा प्रस्ताव गरेर सुनाएका हुन्। लामिछानेले आजमात्रै दोश्रो पटक प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणसमेत गरेका थिए।

राष्ट्रियसभाका चार समितिमा उम्मेदवारी

राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि बुधबार चार जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि उम्मेदवारी दिनेहरूमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहेका छन् ।राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका ल

संसदीय समितिमा सांसदको हेरफेर : रामकुमारी झाँक्री अर्थ समितिमा

प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिमा सांसदहरुको हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् । रामकुमारी झाँक्री अर्थ समितिमा, कृष्ण कुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, बिरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् ।  यसअघि पूर्व मन्त्री रहेका उनीहरुलाई संसदीय समितिमा स्थान दिइएको हो । सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा हेरफेर गरिएको छ ।

राष्ट्रियसभा अन्तर्गतका समितिमा सदस्य मनोनयन

काठमाडौं-  राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् । त्यस्तै, विधायन व्यवस्थापन […]

राष्ट्रियसभाअन्तर्गतका समितिमा सदस्य मनोनयन

राष्ट्रियसभाको बिहीबारको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ ।बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसदहरु नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर ब

सुशासन समितिमा दैवी प्रकोपसम्बन्धी छलफल

राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैवी प्रकोपसम्बन्धी विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ ।समितिको मंगलबारको बैठकमा सभापति शशी श्रेष्ठले शुक्रबार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताइन् । समितिको बैठकमा सांसदहरूले बाढी पहिरो तथा डुबानबाट पीडित भएका जनताको उद्दार, राहत तथा पुनस्र्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए । कतिपय स्थानमा […]