२४ असोज, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग सम्बन्धी विभिन्न आठ प्रकरणले प्रवेश पाएका छन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले यसअघि भएका छलफल र सार्वजनिक रूपमा उठेका अख्तियार दुरुपयोग सम्बन्धी विषय उठाएका हुन् । सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विपक्षमा अभियान […]