सुशासन समितिमा दैवी प्रकोपसम्बन्धी छलफल

राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैवी प्रकोपसम्बन्धी विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ ।समितिको मंगलबारको बैठकमा सभापति शशी श्रेष्ठले शुक्रबार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताइन् । समितिको बैठकमा सांसदहरूले बाढी पहिरो तथा डुबानबाट पीडित भएका जनताको उद्दार, राहत तथा पुनस्र्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए । कतिपय स्थानमा […]