राष्ट्रियसभाअन्तर्गतका समितिमा सदस्य मनोनयन

राष्ट्रियसभाको बिहीबारको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ ।बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसदहरु नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर ब

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप दुई सदस्य मनोनयन

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप दुई सदस्य मनोनयन गरेको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले चण्डेश्वर वैद्य र केशर रोकायलाई केन्द्रीय निर्वाचन परिचालन समितिमा नियुक्त गरेका हुन् ।देउवाले यसअघि गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन – २०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका थिए ।

कांग्रेसद्धारा केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसले केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आज थप आठ सदस्य मनोनित गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको ‘प्रतिनिधिसभा […]

कांग्रेसद्धारा केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आज थप आठ सदस्य मनोनित गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा […]

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनयन

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप सदस्यहरु मनोनयन गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन परिचालन समितिमा ७४ सदस्य मनोनयन गरेका हुन् ।उनले कांग्रेसको विधान अनुसार नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका थिए ।

देउवाले गरे कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा सदस्य मनोनयन गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा २९१ सदस्य मनोनयन गरेका हुन् ।कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा गठन “प्रतिनिधि सभा र प्रदेश

राष्ट्रियसभा अन्तर्गतका समितिमा सदस्य मनोनयन

काठमाडौं-  राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् । त्यस्तै, विधायन व्यवस्थापन […]

देउवाद्वारा निर्वाचन परिचालन समितिमा ५५ जनालाई मनोनयन (नामावलीसहित)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति  पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा ५५ जनालाई मनोनयन गरेका  छन् । केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार गठन भएको खड्काको नेतृत्व समितिमा  देउवाले बुधबार ५५ जनालाई मनोनयन गरेका हुन् । चैत्र १५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार पार्टीका उपसभापति  खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ देउवाले

राप्रपा अध्यक्ष  लिङ्देनले गरे केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन [सूचीसहित]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन गरेका छन् ।  लिङ्देनले दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगरलगायतलाई मंगलवार मनोनयन गरेका हुन् । हेर्नुहोस् सूची

देउवाले गरे थप तीन जनालाई केन्द्रीय समितिमा मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा थप तीन जनालाई मनोनयन गरेका छन् । शनिवार देउवाले रामचन्द्र पौडेल सहित १० जनालाई मनोनयन गरेका थिए । आइतवार देउवाले सभापतिमा पहिलो चरणमा आउट भएका कल्याण गुरुङ तथा महामन्त्रीमा पराजित प्रदीप पौडेल, सहमहामन्त्रीमा पराजित जीवन बहादुर शाहीलाई मनोनयन गरेका हुन् ।  कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी विधानको धारा २१ को उपधारा १० अनुसार ३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको जानकारी गराएका हुन् ।