बिरामीको मृत्युपछि ओ‌म अस्पताल तनावग्रस्त

काठमाडौं : काठमाडौंको चावाहिलस्थित ओम अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव भएको छ। पथरीको शल्यक्रियाका क्रममा बिरामी मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित बनेका हुन्। उपचारका क्रममा सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको मृत्यु भएको हो। ...

सम्बन्धित सामग्री

स्वास्थ्यलाई शान्तिक्षेत्र घोषणा गर

पोखराको मणिपाल शिक्षण अस्पतालमा एक जना बिरामीको मृत्यु हुँदा सो विषयलाई लिएर चिकित्सकमाथि भएको कुटपिटको विरोधमा पोखराका चिकित्सक सडकमै उत्रिएर आन्दोलित हुँदा स्वास्थ्य क्षेत्र तनावग्रस्त बनेको छ । चिकित्सकले दुव्र्यवहार कतिसम्म सहने र विरामीका आफन्तले चिकित्सकको लापरबाही कतिसम्म हुन दिने भन्ने मनोद्वन्द्व अहिले उत्कर्षमा पुगेको छ । अस्पतालका आकस्मिक सेवा बन्द भएपछि सर्वसाधरण झनै आतंकित […] The post स्वास्थ्यलाई शान्तिक्षेत्र घोषणा गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिरामीको मृत्यु भएपछि मेडिकल अगाडि शव राखेर प्रदर्शन

मोरङको लेटाङ तनावग्रस्त बनेको छ। एक जना महिलाको मृत्यु भएपछि उनको शव मेडिकल पसल अगाडि राखेर स्थानीयहरुले प्रदर्शन गरेका छन्।...

बिरामीको मृत्युपछि कैलालीको पद्मा अस्पतालमा तोडफोड, अत्तरिया क्षेत्र तनावग्रस्त

१९ चैत, धनगढी । कैलालीको अत्तरियामास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका-३ का  ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आक्रोशित […]

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, अस्पतालमा नाराबाजी

चितवन : चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले चितवन मेडिकल कलेजमा नाराबाजी गरेका छन्।आफन्तको नाराबाजीपछि अस्पताल तनावग्रस्त बनेको छ। ज्वरो आएर चैत १० गते अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–३ का ३१ वर्षीय रोशन विष्टको शनिबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो। चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन्। अस्पताल प्रशासनले भने उपचारका क्रममा बिरामीमा मल्टिपल कनेक्टिभ डिसअर्डरको समस्या देखिएपछि मृत्यु भएको जनाएको छ। उपचारका क्रममा मु

उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको मृत्युपछि तनाव

विराटनगरको बरगाछीस्थित लाइफ गार्ड हस्पिटल प्रालि आज दिनभरि तनावग्रस्त बनेको छ । उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि हस्पिटल दिनभर तनावग्रस्त बनेको हो । सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेका सात वर्षीय करन मण्डलको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै दिनभर प्रदर्शन गरेका थिए ।      गत फागुन २६ गते राति ९ बजे करनले बान्ता गर्न थालेपछि लाइफ गार्ड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पताल ल्याउँदा करनको...

बिरामीको मृत्यु भएपछि सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त

राजविराज- उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि सगरमाथा अञ्चल अस्पतालमा बिरामीका आफन्तले प्रदर्शन गरेका छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ४० वर्षीय सहदेव सदाको...

अस्पताल बन्दका कारण उपचार नपाउँदा बिरामीको मृत्यु

जाजरकोट : रुकुमको चौरजहारी अस्पतालमा उपचार नपाउँदा बिरामीको मृत्यु भएको हो। मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर बिक रहेका छन्। दम बिरामी बिक उपचारका लागि चौरजहारी अस्पताल पुगेका थिए। पाँच दिनदेखि तनावग्रस्त अस्पतालमा उपचार नपाउँदा बिकको मृत्यु भएको उनका आफन्तले बताएका छन्। गत आइ...

महिलाको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएको हो ।