बिरामीको मृत्यु भएपछि सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त

राजविराज- उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि सगरमाथा अञ्चल अस्पतालमा बिरामीका आफन्तले प्रदर्शन गरेका छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ४० वर्षीय सहदेव सदाको...

सम्बन्धित सामग्री

बिरामीको मृत्यु भएपछि मेडिकल अगाडि शव राखेर प्रदर्शन

मोरङको लेटाङ तनावग्रस्त बनेको छ। एक जना महिलाको मृत्यु भएपछि उनको शव मेडिकल पसल अगाडि राखेर स्थानीयहरुले प्रदर्शन गरेका छन्।...

बिरामीको मृत्युपछि कैलालीको पद्मा अस्पतालमा तोडफोड, अत्तरिया क्षेत्र तनावग्रस्त

१९ चैत, धनगढी । कैलालीको अत्तरियामास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका-३ का  ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आक्रोशित […]

बिरामीको मृत्यु भएपछि विराट नर्सिङ होम तनावग्रस्त, आफन्तद्वारा अस्पतालमा तोडफोड

साहको मृत्युको खबर पाएलगत्तै उनका आफन्तले अस्पताल परिसरमा ढुंगामुढा प्रहार गरेका छन्

उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको मृत्युपछि तनाव

विराटनगरको बरगाछीस्थित लाइफ गार्ड हस्पिटल प्रालि आज दिनभरि तनावग्रस्त बनेको छ । उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि हस्पिटल दिनभर तनावग्रस्त बनेको हो । सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेका सात वर्षीय करन मण्डलको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै दिनभर प्रदर्शन गरेका थिए ।      गत फागुन २६ गते राति ९ बजे करनले बान्ता गर्न थालेपछि लाइफ गार्ड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पताल ल्याउँदा करनको...

बिरामीको मृत्युपछि ओ‌म अस्पताल तनावग्रस्त

काठमाडौं : काठमाडौंको चावाहिलस्थित ओम अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव भएको छ। पथरीको शल्यक्रियाका क्रममा बिरामी मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित बनेका हुन्। उपचारका क्रममा सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको मृत्यु भएको हो। ...

महिलाको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएको हो ।