कैलाली । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ। अस्पतालमा उपचाररत गोदावरी नगरपालिका-३ मालाखेतीका विनोदकुमार बोहराको शनिवार बिहान मृत्यु भएपछि उनका आफन्त आक्रोशित बनेका हुन् । डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै उनीहरूले अस्पतालमा तोडफोड गरेका छन् । ‘डाइरिया भएपछि राति अस्पताल आएका रहेछन् । बिहान […]