काठमाडौंः उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७७ जनाले निवेदन दिएका छन्। कूल २७ पदका लागि न्याय परिषदले आह्वान गरेको आवेदनमा २७७ को नाम दर्ता भएको हो। परिषदले साउन ११ गतेदेखि १० दिनको समय दिएर आवेदन माग गरेको थियो।
परिषदले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार २७७ मध्ये सबैभन्दा बढी कानुन व्यवसायी छन्।…