लोक सेवालाई गालीगलौज गर्ने एक आवेदक कालोसूचीमा

प्रदेश–२ को लोक सेवा आयोगले  आयोगलाई गालीगलौज गर्ने आवेदकलाई कालोसूचीमा राखेको छ। आयोगका अनुसार महोत्तरी बथनाहाका प्रनित कुमार झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो। आयोगका अनुसार झाले इमेलमार्फत सोधपुछ गर्ने...