महाकालीमा पानीको बहाव बढ्दा आधा दर्जन बस्ती डुबानमा, सीमा पुल वनवसाको आवतजावतमा रोक

कञ्चनपुर । आइतवारदेखिको अविरल वर्षापछि महाकाली नदीको पानीको बहाव बढ्दा आधा दर्जन बस्ती डुबानमा परेका छन्। महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

सम्बन्धित सामग्री

बर्दियामा पनि बस्ती डुबान

अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुबानमा परेका छन् । बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिका अन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुबानमा परेका छन् । जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए । नदी र खोलामा पानीको सतह बढने क्रम नरोकि

बर्दियामा बाढी : राजापुर र ठाकुरबाबाका बस्ती डुबानमा

काठमाडौं : अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुवानमा परेका छन्। बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका हुन्। जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर-७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका-७ र ५ का…

बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाढी : दर्जनौँ बस्ती डुबानमा

काठमाण्डाै - लगातार परेको पानीले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाढी आएको छ । बर्दियाको बबई, कर्णाली र अन्य साना–ठूला खोलामा पानीको बहाव उच्च भएको छ । डुबानका कारण ठाकुरबाबा नगरपालिका—७ र ५ मा ३५ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले बताउनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढी गाउँमा पस्दा ७ वडाका एक सयभन्दा धेरै घर डुबानमा परेका छन् । नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ । नदी...

मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ ।मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकुमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्

मध्यरातमा बागमती किनारामा रहेको टहराबाट ३ जनाको उद्धार

गएराती काठमाडौंमा परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परे । राती नै बागमती किनारामा रहेको टहराबाट नेपाल प्रहरीले ३ जनाको उद्धार गरिएको छ । बाढीका कारण घरभित्रै अलपत्र परेका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो । गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । जसको प्रभावले आज विहान पनि पुण्यमती, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च देखिएको छ ।

मनोहरा खोला क्षेत्रका सुकुम्वासी बस्ती डुबानमा

काठमाडौँ – काठमाडौँ उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकमबासी बस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको […]

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च, किनारका बस्ती डुबानमा

कञ्चनपुर । आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ । महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८ क्यूसेक नाघेपछि कञ्चनपुरस्थित तटीय क्षेत्रका सबै बस्ती डुवानमा परेका हुन् । भीमदत्त नगरपालिकाको खल्लामछेट्टीदेखि झोलुंगेसम्म र दोधारा चाँदनी नगरपालिकाको महाकाली किनारका सबै बस्तीहरुमा बाढी पसेको […]

महाकाली नदीको बहाव बढेपछि बस्ती डुबानमा

वर्षा यामको सुरुवात भएसँगै अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्न गई कञ्चनपुरका केही बस्तीहरू डुबानमा परेका छन्। बाढीबाट भीमदत्त र महाकाली नगरपालिकाका केही बस्ती डुबानमा परेका छन्।

महाकाली नदीको बाढी बस्तीमा पस्यो, १२ घर डुबानमा

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्। भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थ

लगातारको वर्षाले बस्ती डुबानमा, भारतले बाँधको ढोका खोलेपछि झन जोखिम

कञ्चनपुर - शनिबार रातिदेखि परेको पानीका कारण महाकाली नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।  महाकाली र जोगबुढा नदीमा पानीको बहाव बढेपछि महाकाली नगरपालिकाको ८, ९ र १० नम्बर वडाका बस्तीहरु डुबानमा परेका हुन् ।  महाकाली र जोगबुढा नदीमा पानीको बहाव बढेपछि ८, ९ र १० नम्बर वडाका शान्तिटोल, गिर...