कञ्चनपुर । आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ । महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८ क्यूसेक नाघेपछि कञ्चनपुरस्थित तटीय क्षेत्रका सबै बस्ती डुवानमा परेका हुन् । भीमदत्त नगरपालिकाको खल्लामछेट्टीदेखि झोलुंगेसम्म र दोधारा चाँदनी नगरपालिकाको महाकाली किनारका सबै बस्तीहरुमा बाढी पसेको […]