काठमाडौँ- टिकापुर घटनामा संलग्न भई जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई माफी दिने कदमको पूर्वसुरक्षाकर्मीको हकहितका लागि स्थापित संघ संस्थाहरुले निन्दा गरेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष विनोद पाण्डेले जारी गरेको विज्ञप्तिमा सरकारको उक्त निर्णय […]
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पुर्याएको आरोपमा हाईप्रोफाईल व्यक्तिलाई पक्राउ गरेकोमा गृह मन्त्रालयदेखि लिएर प्रहरी प्रशासन प्रशंसाका पात्र बनेका छन् । सुशासनलाई सत्ताको सिंढी बनाउने र सत्तामा पुगेपछि भ्रष्टाचार संस्थागत गर्ने दलका नेताहरुको दशकौंदेखि स्थापित कार्यशैलीबाट दिक्क बनेका नागरिक सरकारको तदारुकताबाट आशावादी बनेको छन् । यसअघि चर्चित भ्रष्टाचार काण्डमा संलग्न भएका हाईप्रोफाईल […]
भुटानी शरणार्थीको नाममा भएको ठगी धन्दामा संलग्न देखिएपछि कांग्रेस नेता खाण र एमाले सचिव रायमाझीलाई फेरि राजनीतिमा स्थापित हुन नैतिक संकट
खाणमाथिका आरोप
१८ मंसिर ०७८ मा गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी निर्णय कार्यान्वयन...
काठमाडौं, कात्तिक २९ । राजनीतिप्रति आम जनतामा आक्रोश बढ्दै गएको भनिएका बेला मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्ति प्रतिस्पर्धामा उत्रिएका छन्। आआफ्नो क्षेत्रमा स्थापित भइसकेका व्यवसायीसमेत संसद्मा प्रवेश गर्ने आकांक्षासहित निर्वाचनमा होमिएका हुन्। व्यापारी, व्यवसायी, संस्थागत विद्यालयका लगानीकर्ता, स्वास्थ्यकर्मीदेखि हिमाल आरोही, कलाकारलगायत विभिन्न क्षेत्रमा संलग्न व्यक्ति प्रतिस्पर्धा […]
व्यापारी, व्यवसायी, संस्थागत विद्यालयका लगानीकर्ता, स्वास्थ्यकर्मीदेखि हिमाल आरोही, कलाकारलगायत विभिन्न क्षेत्रमा संलग्न व्यक्ति प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचनमा विनोद चौधरीदेखि, कोमल वली, रेखा थापा, विश्व पौडेल, रवि लामिछाने, उमेश श्रेष्ठ, बहादुरसिं...
महोत्तरी– नेपाल प्रगतिशील प्राध्यापक संघले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको आरोप लगाएका छन् । संघको दोश्रो प्रदेश सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यक्त गरेका हुन् । हरेक क्याम्पसमा हुने राजनैतिक भागबन्डा र क्याम्पस सञ्चालनमा संलग्न व्यक्तिको गुण दोषको आधारमा नभइ राजनैतिक आस्थाका […]
भ्रष्टाचारमा संलग्न भएको आरोपमा नेपालका आधा दर्जन जति राजनीतिक व्यक्ति पनि कारबाहीमा परेको इतिहास छैन। जबकि मुलुकमा सुडान काण्डदेखि विमान काण्डसम्म, आयल निगमको जग्गा खरिददेखि अन्य ठूला ठूला भ्रष्टाचार काण्डमा राजनीतिक व्यक्तिको संलग्नता स्थापित भएको छ।...
एजेन्सी, २७ पौष । हैटीका राष्ट्रपति जोभेनेल मोइसीको हत्यामा तत्कालीन प्रधानमन्त्री एरियल हेनरीमाथि शंका गरिएको छ । हत्याका मुख्य अभियुक्त र हेनरीबीच सम्पर्कहरु स्थापित भएको खुलेपछि शंका गरिएको हो । अनाटोली कुरमानेभले इन्डियन एक्सप्रेसले लेखेको समाचार अनुसार नयाँ तथ्यहरु खुल्दै गएका छन् जसमा हेनरीसँग हत्यापछि पनि अभियुक्त निकट सम्पर्कमा थिए । सन् २०२१ को जुलाईमा […]
पछिल्ला वर्षहरुमा स्थापित घरानाहरुले आफनो युवा पुस्तालाई ब्यवसायमा संलग्न गराउन थालेको छ । चौधरी समुहका निर्वाण, वरुण र राहुल हुन् वा गोल्छा समुहका हिमान्सु, अभिमन्यू हुन् । युवाहरु आफ्ना प्ुस्तैनी ब्यवसायमा आउँदै छन् । ज्योती समुहका सौरभ र अभिकले ब्यवसाय हेर्न थालेको वर्षौ भइसक्यो भने वसन्त चौधरीकी छोरी मेघा चौधरीले पनि ब्यवसायमा संलग्न भएको धेरै […]
३० कात्तिक, धनगढी । लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भूपेन्द्र बडुवालको २३ कात्तिकको राति भएका टीकापुरमा भएको हत्या गुण्डागर्दीमा संलग्न दुई समूहबीचको द्वन्द्वका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नवीन रावल र उनको प्रतिद्वन्द्वी जयन्द्र शाहको समूहबीच एक अर्काको बर्चश्व स्थापित गर्ने सन्दर्भमा भूपेन्द्रको हत्या भएको प्रहरीको हालसम्मको छानविनले देखाएको हो । […]