पूर्वसुरक्षाकर्मी संगठनद्वारा रेशम चौधरीलाई माफी दिने कदमको निन्दा

काठमाडौँ- टिकापुर घटनामा संलग्न भई जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई माफी दिने कदमको पूर्वसुरक्षाकर्मीको हकहितका लागि स्थापित संघ संस्थाहरुले निन्दा गरेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष विनोद पाण्डेले जारी गरेको विज्ञप्तिमा सरकारको उक्त निर्णय […]

सम्बन्धित सामग्री

रिगलविरुद्धको फैसलाको पूर्णपाठले रेशम चौधरी पनि जेल जाने सम्भावना

काठमाडौं, २७ फागुन । भारती शेर्पाले रिगल ढकालसहित विरुद्ध दायर गरेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडाले काटेर मारेको कर्तब्य ज्यान सम्बन्धी मुद्दामा गत असोज ३ गते संविधान दिवसको दिन रिगललाई कैद माफी दिएको थियो । रिगलको कैदमाफीविरुद्ध भारती सर्वोच्च अदालत गएकी थिईन् । सर्वोच्चका न्यायाधीशत्रय इश्वरप्रसाद खतिवडा, कुमार चुडाल […]

रेशम चौधरी रिहा

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा हुनु भएको हो ।