हैटीका राष्ट्रपति मोइसीको हत्यामा प्रधानमन्त्री संलग्न रहेको आशंका

एजेन्सी, २७ पौष । हैटीका राष्ट्रपति जोभेनेल मोइसीको हत्यामा तत्कालीन प्रधानमन्त्री एरियल हेनरीमाथि शंका गरिएको छ । हत्याका मुख्य अभियुक्त र हेनरीबीच सम्पर्कहरु स्थापित भएको खुलेपछि शंका गरिएको हो । अनाटोली कुरमानेभले इन्डियन एक्सप्रेसले लेखेको समाचार अनुसार नयाँ तथ्यहरु खुल्दै गएका छन् जसमा हेनरीसँग हत्यापछि पनि अभियुक्त निकट सम्पर्कमा थिए । सन् २०२१ को जुलाईमा […]