काठमाडौं, कात्तिक २९ । राजनीतिप्रति आम जनतामा आक्रोश बढ्दै गएको भनिएका बेला मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्ति प्रतिस्पर्धामा उत्रिएका छन्। आआफ्नो क्षेत्रमा स्थापित भइसकेका व्यवसायीसमेत संसद्मा प्रवेश गर्ने आकांक्षासहित निर्वाचनमा होमिएका हुन्। व्यापारी, व्यवसायी, संस्थागत विद्यालयका लगानीकर्ता, स्वास्थ्यकर्मीदेखि हिमाल आरोही, कलाकारलगायत विभिन्न क्षेत्रमा संलग्न व्यक्ति प्रतिस्पर्धा […]