उद्यमीका नयाँ पुस्ता

पछिल्ला वर्षहरुमा स्थापित घरानाहरुले आफनो युवा पुस्तालाई ब्यवसायमा संलग्न गराउन थालेको छ । चौधरी समुहका निर्वाण, वरुण र राहुल हुन् वा गोल्छा समुहका हिमान्सु, अभिमन्यू हुन् । युवाहरु आफ्ना प्ुस्तैनी ब्यवसायमा आउँदै छन् । ज्योती समुहका सौरभ र अभिकले ब्यवसाय हेर्न थालेको वर्षौ भइसक्यो भने वसन्त चौधरीकी छोरी मेघा चौधरीले पनि ब्यवसायमा संलग्न भएको धेरै […]