व्यापारी, व्यवसायी, संस्थागत विद्यालयका लगानीकर्ता, स्वास्थ्यकर्मीदेखि हिमाल आरोही, कलाकारलगायत विभिन्न क्षेत्रमा संलग्न व्यक्ति प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचनमा विनोद चौधरीदेखि, कोमल वली, रेखा थापा, विश्व पौडेल, रवि लामिछाने, उमेश श्रेष्ठ, बहादुरसिं...