नेपाली सेनाले मध्यवर्ती क्षेत्रका विद्यार्थीलाई संरक्षण शिक्षा कार्यक्रमलाई तिव्रता दिएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणले निकुञ्ज आसपासका विद्यार्थी तथा स्थानीयलाई प्रकृति संरक्षण शिक्षा तथा जनचेतना कार्यक्रमलाई तिव्रता दिएको हो ।