राष्ट्रिय प्रकृति संरक्षण कोषको २७औं वार्षिकोत्सव, चिडियाखानामा जे देखियो (फोटोफिचर)

काठमाडौं, १५ पुष । राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नो स्थापनाको २७औं वार्षिकोत्सव मनाएको छ । हिजो (बिहीबार) स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरेर वार्षिकोत्सव मनाईएको हो । आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा कोषले चिम्पाञ्जीको आधुनिक खोर निर्माण गरी प्रदर्शनमा राखेको थियो । त्यस्तै, डिजिटल टिकट काट्ने व्यवस्था, चिडियाखानामा रहेका वन्यजन्तुहरुको अभिभावकत्वत्वकरण गरेको जनाईएको छ । सो […]

सम्बन्धित सामग्री

सदर चिडिखानाले भन्यो– ६ सय ८२ वटा जीवजन्तुुको उद्धार गरियो

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडिखानाले एक वर्षमा ६ सय ८२ वटा जीवजन्तुुको उद्धार गरेको जनाएको छ । चिडियाखाना व्यवस्थापन समूहले चिडियाखानाको २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सो जानकारी दिएको हो ।

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ।...

निमोनियाबाट २२ दिने ‘केटो’को मृत्यु

१ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो । कोषका भेटेरिनरी चिकित्सक डा अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको […]

बाघ गणनाका लागि राखिएका क्यामरा जंगलबाटै हराउँदै

बाघको गणना गर्नका लागि रौतहटको वनमा राखिएका क्यामरा हराउन थालेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज तथा डिभिजन वन कार्यालय संयुक्त रुपले रौतहटको वनमा बाघ गणनाको लागि राखेको क्यामरा हराउन थालेको हो।...

चिडियाखाना हुनु ललितपुरको विशेषता : मेयर महर्जन

काठमाडौं, पुष १४ । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताउनुभयो । उहाँले चिडियाखाना ललितपुर […]

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आज बाघ गणना सुरु हुँदैछ । बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, […]

रौतहटको जंगलमा चार वटा बाघ

राष्ट्रिय प्रकृति संरक्षण कोष र जुओलोजिकल सोसाइट अफ लन्डन तथा डिभिजन वन कार्यालय रौतहटको सहकार्यमा रौतहटको वनमा गरिएको आधिकारिक गणनाको क्रममा चारवटा वयस्क बाघ फेला परेको पुष्टि भएको भएको हो।...

६९ वर्षको पवनकलीलाई हेरचाह गर्न १५ लाखको सहयोग

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले ६९ वर्षको पवनकली हात्तीको हेरचाह गर्न आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानालाई १५ लाख रुपैयाँ दिएको हो।

वनमन्त्री आलेलाई आलेलाई पन्छाएर प्रधानमन्त्रीले एनटिएनसीमा ओली भित्र्याए

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षमा नयाँ नियुक्ति गरेका छन् ।  एनटिएनसीका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलाई पन्छाएर राष्ट्रिय योजना आयोगका सदस्य...

अन्नपूर्ण संरक्षण क्षेत्रमाथि गण्डकी सरकारले फेरि माग्यो अधिकार

९ माघ, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत रहने म्याद सकिएपछि फेरि गण्डकी प्रदेशले आफू मातहत राख्न माग गरेको छ । गत वर्ष माघमा सरोकारवालाबीच एक्याप व्यवस्थापनसम्बन्धी नयाँ नियमावली र ढाँचा बनाएर १ वर्षभित्र प्रदेशलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । तर नयाँ नियमावली र व्यवस्थापनको खाका कोर्ने काम […]