राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवा सहभागी

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका छन् । समारोहमा प्रधानमन्त्री देउवाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।