अब खल्तीमार्फत नै ब्लुबुक नवीकरण

काठमाडौँ – नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ। आफ्नो ब्लुबुकको शुल्क विनाकुनै झन्झट अनलाइनबाटै बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा सुरु गरेको हो। अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्नेछन्। आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध […]

सम्बन्धित सामग्री

खल्तीबाटै यसरी तिर्नुहोस् ब्लुबुक नवीकरण शुल्क

खल्ती प्रयोगकर्ताले अब अनलाइनबाटै ब्लुबुक नवीकरण शुल्क तिर्ने सक्ने भएका छन् । बागमती प्रदेशका सवारीसाधनको ब्लुबुकको शुल्क अनलाइनबाटै तिर्न मिल्ने गरी खल्तीले यो सेवा प्रदान गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरूले यस सेवाको लाभ लिन सक्ने भएपनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराउने कम्पनीले जनाएको  छ ।  प्रयोगकर्ताले भुक्तानी गर्नु...

अब 'खल्ती'बाटै ब्लुबुक नवीकरण गर्न सकिने

अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरूको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरू गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरूले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने कम्पनीको भनाइ छ।   प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्...

प्रशासकीय कार्यविधिको स्तरोन्नतिको आवश्यकता

सवारी कर तिरेर ब्लुबुक नवीकरण गर्न गएको भाइ कर तिर्नेहरूको भीडमा तीन दिनसम्म उभिँदा पनि कर बुझाउन नसकेपछि रिसाउँदै ‘अब म मोटरसाइकल चढ्दिन’ कर तिरेर नवीकरण गर्न नै सकिँदैन । कर तिर्न पनि दुःख पाउनुपर्ने हो र ? हेर्नुस् न, समयमा नवीकरण नगरे जरिमानै जरिमाना तिर्नुपर्छ । के चढ्ने मोटरसाइकल ? मछेउ आयो र भन्यो […] The post प्रशासकीय कार्यविधिको स्तरोन्नतिको आवश्यकता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सवारीको ब्लुबुक अनलाइन नवीकरण, काम पूरा नहुँदै प्रचार-प्रसारमा हतारो

बागमती प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूमा मात्र लागू हुने भनिएको यो सेवाले सामान्य ब्लुबुक नवीकरण गर्नुपर्दा कार्यालय धाउने झण्झट हट्ने धेरैको आशा थियो

वाग्मती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

मकवानपुर – वागमती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।  सरकारले आज शुक्रवार वाग्मती प्रदेशबाट सवारी कर, जरिबानालगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो । अब वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवा यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध भएको छ । प्रदेश राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले...

अबदेखि सवारीसाधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

शुक्रबार बागमती प्रदेश सरकारले अनलाइन प्रणाली सुरु गरेसँगै यातायात कर, जरिवाना र नवीकरण शुल्क अब अनलाइन प्रणालीमार्फत गर्न पाइने भएको हो

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत नै नवीकरण गर्न सकिने भएको हो । जसमा सवारी कर,जरिवाना लगायत सबै प्रकारका भुक्तानी अनलाइन मार्फत नै गर्न सकिने भएको छ । यो सेवाको सुरुवात आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि […] The post आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने

काठमाडौं।बाग्मती प्रदेशमा आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने भएको छ।सवारी कर,जरिवाना राजस्व भुक्तानीसँगै नवीकरण गर्न सकिने छ।प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन्।अनलाइन प्रणालीमा आवद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले जानकारी दिए।यी सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने छ।

साउनदेखि नयाँ दर्ता र नवीकरण हुने सवारीमा इम्बोस्ड प्लेट अनिवार्य

११ असार, काठमाडौं । सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने भएको छ छ । नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । पटक-पटकको विवाद र बहसपछि विभागले २०७७ माघ महिनाबाट फेरि […]