आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने

काठमाडौं।बाग्मती प्रदेशमा आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने भएको छ।सवारी कर,जरिवाना राजस्व भुक्तानीसँगै नवीकरण गर्न सकिने छ।प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन्।अनलाइन प्रणालीमा आवद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले जानकारी दिए।यी सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने छ।

सम्बन्धित सामग्री

यातायात सम्बन्धी राजस्व भुक्तानी कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै

काठमाडौं  । बागमती प्रदेशका यातायात सम्बन्धी कर/राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी बाग्मती प्रदेश सरकारले गरेको हो । अनलाइन व्यवस्थाको सुरुवात ८ साउन, २०७८ मा […]

वाग्मती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

मकवानपुर – वागमती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।  सरकारले आज शुक्रवार वाग्मती प्रदेशबाट सवारी कर, जरिबानालगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो । अब वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवा यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध भएको छ । प्रदेश राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले...

घरबाटै सवारी कर तिर्न मिल्ने, ब्लुबुक बाेक्न नपर्ने

हेटौंडा : बागमती प्रदेशमा आजबाट सवारी साधनको अनलाइन कर भुक्तानीका लागि ‘यातायात व्यवस्था सुचना प्रणाली’ सञ्चालनमा आएको छ। अब बागमती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरेका हुन्।सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशक

अब यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने

काठमाडौँ । आज (शुक्रबार)देखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कररराजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । महामारीमा भीड कम गर्ने उदेश्यका साथ शुक्रबारदेखि लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध […]

शुक्रबारदेखि यातायात सम्बद्ध करहरू अनलाइनबाटै तिर्न पाइने

७ साउन, काठमाडौं । भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध […]

बागलुङमा ८ महिनामा १० करोड राजस्व संकलन

यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरूवातको ८ महिनामा करीब १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।धौलागिरिका ४ जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स) लगायतका शीर्षकबाट ९ करोड ७९ लाख ६४ हजार २८८ रुपैयाँ राजस्व संकलन गरेको छ ।सवारी करबाट...