आईतबारदेखि इसेवाबाटै बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने

बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरणको शुल्क अब इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।  फागुन १ गते आईतबारदेखि बागमती प्रदेशको सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) को नवीकरण शुल्क तिर्न सकिने भएको हो ।  अन्य प्रदेशमा पनि यो सेवा छिट्टै शुरू हुने इसेवाले जनाएको छ । इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष...

सम्बन्धित सामग्री

घरबाटै सवारी कर तिर्न मिल्ने, ब्लुबुक बाेक्न नपर्ने

हेटौंडा : बागमती प्रदेशमा आजबाट सवारी साधनको अनलाइन कर भुक्तानीका लागि ‘यातायात व्यवस्था सुचना प्रणाली’ सञ्चालनमा आएको छ। अब बागमती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरेका हुन्।सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशक