ब्युटीपार्लर व्यवसाय स्वरोजगारको माध्यम बन्दै

सोलुखुम्बु : सोलुखुम्बुका महिलाहरुका लागि ब्युटीपार्लर व्यवसाय स्वरोजगारको माध्यम बनेको छ। पछिल्लो समय युवापुस्तामा सौन्दर्यप्रति आकर्षण बढ्दै गएसँगै गाउँ गाउँमा ब्युटीपार्लर व्यवसाय फस्टाएको छ।जसका कारण महिलाहरु सौन्दर्यका पसलबाटै स्वरोजगार बन्ने क्रम बढेको छ। विगतमा पार्लर व्यवसाय खासै नचलेपछि पछिल्लो केही बर्षयता व्यापार बढ्न थालेको माप्य दूधकोशी गाउँपालिका ४ की रमिला राईले बताइन्।जिल्लाको सदरमुकाम सल्लेरीमा आज भन्दा झण्डै १५ बर्ष अघि पहिलो पटक ब्युटीपार्लर खुलेको स्थानीयले बताएका छ

सम्बन्धित सामग्री

आयश्रोतको माध्यम बन्दै पुष्पखेती

बेदकोट (कञ्चनपुर), ५ मङ्सिर । कञ्चनपुरमा पुष्पखेतीमा किसानको आकर्षण बढेको छ । स्वदेशमै थोरै लगानीमा गतिलो आम्दानी हुन थालेपछि पुष्पखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको हो । प्लाष्टिक मालाको प्रयोग प्रतिबन्ध गर्नुका साथै विदेशबाट फूल आयातमा रोक लगाएपछि स्थानीयस्तरमै किसान फूलखेती गर्न थालेको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले जानकारी दिए । “पुष्पखेती गर्नेको सङ्ख्या […]

मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्दै

मुस्ताङ - मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्दै गएको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् । मुुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक पुग्ने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीको थकाली सामुुदायिक होमस्टेका सञ्चालक जुुमा थकालीले बताउनुुभयो । पृथक भूगोल, मुक्तिनाथ, दामोदरकुुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहासिक दरबार म...

महिलाका लागि आजआर्जनको भरपर्दो माध्यम बन्दै दुनाटपरी

वनमा खेर जाने सालको पात ग्रामीण क्षेत्रका महिलाका लागि आयआर्जनको भरपर्दो माध्यम बन्न थालेको छ । परम्प्रागत रुपमा धार्मिक, सांस्कृतिक कार्यमा प्रयोग हुने सालको पातको दुनाटपरीको बजार माग बढ्दै गएपछि यसमाा महिलालाई आकर्षित गर्न तालिम दिन थालिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकाले प्लास्टिकजन्य बस्तुको प्रयोगमा कमी ल्याउन र महिलाहरुलाई आयआर्जनको माध्यम दिन दुना टपरी बनाउने …

आयुर्वेद नेपाललाई चिनाउन सक्ने माध्यम हाे : मेयर शाह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताउनुभएको छ । आइतवार काठमाण्डाैमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो कुरा बताउनुभएको हो । उहाँले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उल्लेख गर्नुभयाे । मेयर शाहले पहिला नेपालमा विदेशी पर्यटकहरू योग, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय भने खस्कँदै गएको बताउनुभयो । आयुर्वेदको प्रवर्धनका लागि सरकारले धेरै काम...

थारू महिला हस्ताकलाका सामग्री बनाएर बिक्री गरेर आत्मनिर्भर बन्दै

कपिलवस्तु । कपिलवस्तुका थारू महिलाहरुको हस्तकला सिप आम्दानीको स्रोत बन्दै गएको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै घरायसी काम काजका लागि ढकिया बुन्दै आएका बुद्धभूमि बरकुलपुरका थारु महिलाहरुको हस्तकला सिप जीवनयापन गर्ने माध्यम बनेको हाे । उनीहरूले मौनी, डेलवा लगायत परम्परागत हस्तकलाको सामग्री बनाउदै आएका छन् । थारु प्रचलन अनुसार पुजापाठ, बिहेलगायतका शुभकार्यमा सुक्खा सामाग्री […]

गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरापालन

नवलपुर, २३ कात्तिक । आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरुका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक स्वेदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा युवाहरुले स्थानीय जातका (लोकल) तथा ब्वायलर कुखुर पाल्दै गाउँमै सम्भावना भएको प्रमाणित गरेका छन् । गैँडाकोट नगरपालिका–८ का गोविन्द आचार्य बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउछन् । […]

पर्यटन प्रवद्र्धन र आयआर्जनको माध्यम बन्दै मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको रुकुम खण्ड सञ्चालनमा आएसँंगै यहाँको पर्यटन प्रवद्र्धनसँंगै स्थानीयको आर्थिक उपार्जनमा सहयोगी बनेको छ । लोकमार्ग विस्तार भएसंँगै सडक छेउछाउका विभिन्न ठाउँमा होटेल तथा रेस्टुराँ सञ्चालनले स्थानीयलाई आयआर्जन गर्न सहज भएको हो ।मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँंगै रुकुम पश्चिम तथा रुकुम पूर्वका स्थानीयलाई आयआर्जनको माध्यम बन्न पुगेको छ । […]

आम्दानीको गतिलो माध्यम बन्दै अकबरे

परम्परागत खेती मास्दै तेह्रथुमका ग्रामीण क्षेत्रका किसानहरू नगदबाली रोज्न थालेका छन् । पुख्यौर्ली खेतीले जीवन निर्वाह गर्न मुस्किल बनेपछि नगदबाली रोजेका हुन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसानहरू नगदेबालीतर्फ लाग्न थालेका छन । नगदेबालीमा पनि अकबरे खेती मुख्य रोजाइमा परेको छ ।किसानहरूले १ रोपनीदेखि ५ रोपनीको क्षेफलमा खेती गर्दै आएका छन् […]

स्ट्रबेरी खेती सिक्दै, जीवन धान्ने माध्यम बनाउँदै दाङका किसान

दाङ – दाङका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित बन्दै गएका छन् । घोराही उपमहानगरपालिका १६ का किसान स्ट्रबेरी खेती सिक्न थालेका मात्रै छैनन्, जीवन धान्ने माध्यम बनाउने योजनामा छन् ।  मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिकामा विनियोजित बजेटबाट स्ट्रबेरी खेती सञ्चालन हुने भएपछि हर्षित भएका किसान व्यावसायिक स्ट्रबेरी खेतीको तयारीमा जुटेका किसान समूहका अध्यक्ष लरिलाल चौधरीले जानकारी दिनुभयो । सात जनाको किसान समूह बनाएर व्यावसायिक सामूहिक स्ट्रबेरी खेती सञ्चालनमा ल्याउने र यसै...