वनमा खेर जाने सालको पात ग्रामीण क्षेत्रका महिलाका लागि आयआर्जनको भरपर्दो माध्यम बन्न थालेको छ । परम्प्रागत रुपमा धार्मिक, सांस्कृतिक कार्यमा प्रयोग हुने सालको पातको दुनाटपरीको बजार माग बढ्दै गएपछि यसमाा महिलालाई आकर्षित गर्न तालिम दिन थालिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकाले प्लास्टिकजन्य बस्तुको प्रयोगमा कमी ल्याउन र महिलाहरुलाई आयआर्जनको माध्यम दिन दुना टपरी बनाउने …